पहिलो हाफमा इंग्ल्यान्डलाई २-१ को अग्रता
onlinekhabar.com · Mon Jul 06 01:55:22 GMT 2026
२२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा इंग्ल्यान्डले सहआयोजक मेक्सिको विरुद्ध पहिलो हाफमा २-१ को अग्रता बनाएको छ ।
मेक्सिकोको घरेलु मेदान अज्टेका स्टेडियममा भइरहेको खेलमा पहिलो हाफमै तीन गोल हुँदा इंग्ल्यान्डले अग्रता लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)