अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने नेयमारको घोषणा
barnanmedia.com · Mon Jul 06 01:54:01 GMT 2026
काठमाडौं । ब्राजिलियन स्टार नेयमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् ।
फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा नर्वेसँग २–१ ले पराजित भएर बाहिरिएसँगै फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय करिअरलाई विश्राम दिने निर्णय गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)