अस्ट्रेलियाले सातौँपटक जित्यो महिला टी-२० विश्वकपको उपाधि
kendrabindu.com · Mon Jul 06 02:10:53 GMT 2026
काठमाडौं । इङ्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले महिला टी-२० विश्वकपको उपाधि सातौँपटक जितेको छ। इङ्ल्यान्डको लर्ड्समा आइतबार राति भएको फाइनल खेलमा इङ्ल्यान्डले दिएको १५१ रनको लक्ष्य अस्ट्रेलियाली टोलीले १७.१ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा गरेको हो।
अस्ट्रेलियाकी बेथ मुनीले ४९ बलमा १० चौकासहित ६४ रन बनाइन्। फोबे लिचफिल्डले ३५ बलमा ४८ रन बनाइन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)