नवौं राष्ट्रिय स्केटबोर्डको उपाधि शरद र खुशीलाई
onlinekhabar.com · Sun Jun 14 16:25:17 GMT 2026
३१ जेठ, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता २०८३ आइतबार काठमाडौमा सम्पन्न भएको छ ।
शनिबारदेखि शुरु भएको प्रतियोगिताका विजेता खेलाडीलाई आइतबार साँझ राष्टिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रामचरित्र मेहताले नगद पुरस्कार, शिल्डमेडल तथा प्रमाणपत्र वितरण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)