खोलाकिनारका घर भत्किँदैन निश्चिन्त रहनुस् : मेयर बालेन
palikakhabar.com · Sun Sep 08 07:32:06 UTC 2024

काठमाडौं- केहि दिनदेखि विवादमा तानिएको काठमाडौं उपत्यकाका खोला किनारका संरचना तत्काल नभत्कने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ मापदण्डअनुसार खोला किनारका घर नभत्किने बताएका हुन् । उनले सामाजिक सञ्जालबाट सन्देश दिंदै मुआब्जा नदिई मापदण्डभित्र परेका घर भत्काउन सरकारले नसक्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (palikakhabar.com)