महिलाको शव सडक छेउमा फालेको देखिएपछि…
deshsanchar.com · Sun Nov 24 17:21:51 GMT 2024

काठमाडौँ- मध्यरातमा महिलाको शव बोकेका एक युवाले केही पर सडक छेउमा लगेर फाल्छन्। त्यसपछि उनी आफ्नो गन्तव्यतिर लाग्छन्।
उक्त दृश्य सिसी टिभी फुटेजमा कैद हुन्छ। अनि फुटेज प्रहरीको अनुसन्धानको विषय बन्छ। अनुसन्धानमा खटिएका प्रहरीले सिसी टिभी फुटेजकै आधारमा शव फ्याँक्ने युवालाई पक्राउ गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)