प्रधानमन्त्री ओलीका कारण जुम्ला निराश
palikakhabar.com · Sun Sep 08 08:18:53 UTC 2024

सुर्खेत- आइतबार हुने भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित भएको छ । सम्पूर्ण तयारीका बाबजुद मध्यराति उक्त कार्यक्रम स्थगित गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नहुने भएपछिसमारोह स्थगित गरिएको प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्गल रावलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (palikakhabar.com)