अमेरिकी राष्ट्रपतिमा ट्रम्प विजयी हुनसक्ने यी ५ कारण
nepalviews.com · Sun Sep 08 09:20:34 UTC 2024

काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचन मतदानको दिन आउन अब २ महिना बाँकी छ । रिपब्लिकन डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक कमला ह्यारिस दुवै उम्मेदवारले निर्वाचन अभियान तीव्र बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)