केनको छैटौं गोल, इंग्ल्यान्डलाई ३-१ को अग्रता
onlinekhabar.com · Mon Jul 06 02:25:28 GMT 2026
२२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा इंग्ल्यान्डले सहआयोजक मेक्सिको विरुद्ध ३-१ को अग्रता बनाएको छ ।
मेक्सिकोको घरेलु मेदान अज्टेका स्टेडियममा भइरहेको खेलमा कप्तान ह्यारी केनले ६०औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि दश खेलाडीमा समेटिएको इंग्ल्यान्डले ३-१ को अग्रता बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)