पोखरा-दुबई हवाई उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबिच छलफल
nepalsamaya.com · Mon Jul 06 02:38:01 GMT 2026

पोखरा- आगामी सेप्टेम्बर २३ देखि सुरु हुन लागेको पोखरा–दुबई हवाई उडान सेवालाई दिगो र नियमित बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबिच छलफल भएको छ।
आइतबार पोखरा उद्योग वाणिज्य सङ्घ र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका पदाधिकारीसँगको भेटमा फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले पोखरा उडानलाई दिगो बनाउने गरी काम सुरु भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)