अस्ट्रेलियालाई आईसीसी महिला टी–२० विश्वकपको उपाधि, इंग्ल्यान्ड स्तब्ध
nepalviews.com · Mon Jul 06 02:45:18 GMT 2026
काठमाडौं । घरेलु टोली इंग्ल्यान्डलाई ७ विकेटले पराजित गर्दै अस्ट्रेलियाले आईसीसी महिला टी–२० विश्वकपको उपाधि जितेको छ। यस जितसँगै अस्ट्रेलिया प्रतियोगिताभर अपराजित रहँदै सातौँ पटक विश्व च्याम्पियन बन्न सफल भएको छ।
आइतबार राति लन्डनस्थित ऐतिहासिक लर्ड्स क्रिकेट मैदानमा इंग्ल्यान्डले प्रस्तुत गरेको १५१ रनको लक्ष्य अस्ट्रेलियाले १७.१ ओभरमै मात्र ३ विकेट गुमाएर पूरा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)