हालान्डको दुई गोलमा ब्राजिल स्तब्ध, पहिलो पटक नर्वे क्वाटरफाइनलमा
deshsanchar.com · Sun Jul 05 22:09:46 GMT 2026
विश्वकप फुटबलमा नर्वेले एतिहासिक रुपमा पहिलो पटक क्वाटरफाइनमा स्थान बनाएको छ। स्टार स्ट्राइकर अर्लिङ हालान्डले अन्तिम १० मिनेट भित्र दुई गोल गरेपछि ब्राजिल अन्तिम १६ बाटै घर फर्किएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)