विश्वकपबाट बाहिरिएसँगै नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा
barnanmedia.com · Mon Jul 06 03:06:47 GMT 2026
ब्राजिलका स्टार स्ट्राइकर नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।
फिफा विश्वकप २०२६ को अन्तिम १६ मा नर्वेसँग २–१ गोलअन्तरले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि नेयमारले राष्ट्रिय टोलीसँगको १६ वर्ष लामो यात्राको अन्त्य गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)