पृथ्वी राजमार्गको गल्छी–बैरेनी खण्डमा यातायात सुचारु, साँझसम्म राजमार्ग पूर्ण रूपमा खुल्ने
clickmandu.com · Fri Aug 28 06:27:29 GMT 2026

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत गल्छी–बैरेनी खण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको छ ।
सडक विभागका अनुसार हिजो बेलुकीदेखि अवरुद्ध सडकको एकतर्फी भाग खुलाएर यातायात सुचारु गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)