बार्सिलोनाको सानदार जित, भ्यालेन्सिया ५–० गोल अन्तरले पराजित
ratopati.com · Sun Sep 06 16:41:44 GMT 2026
काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि ५–० गोलको फराकिलो जित दर्ता गरेको छ ।
एकपक्षीय बनेको उक्त खेलमा बार्सिलोनाका लागि युवा स्टार लामिन यमलले दुई गोल गरे भने फेर्मिन लोपेज, राफिन्हा र पेड्रीले एक–एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)