बस्ती नै डुबाउँदा सप्तरीका गोबरगाढावासीलाई अग्लो स्थानमा सारिँदै
ekantipur.com · Sun Sep 06 16:47:14 GMT 2026

बस्ती नै डुबाउँदा सप्तरीका गोबरगाढावासीलाई अग्लो स्थानमा सारिँदै
गत वर्ष असोजको दोस्रो साता नदीमा पानीको बहाब ५ लाख ३३ हजार ५ सय क्युसेक मापन हुँदा मात्रै बस्तीमा यो स्तरसम्म बाढी पसेको थियो । तर, यसपालि अहिले नै बस्तीका घर–घरमा बाढी पस्दा गोबरगाढावासी त्रासमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)