सेयर बजारमा बाढीको धक्का कहिलेसम्म ?
ekantipur.com · Sun Sep 06 16:53:29 GMT 2026

सेयर बजारमा बाढीको धक्का कहिलेसम्म ?
सूचीकृत १११ जलविद्युत् कम्पनीमध्ये एक दर्जन आयोजना मात्रै प्रभावित भए पनि सेयर बजारमा जलविद्युत् समूह र निर्जीवन बिमा उपसमूहमा नै असर परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)