नेपालमा धेरै कमाउने १० विदेशी फिल्म, कुनले कति कमाए ?
kendrabindu.com · Mon Jul 06 03:30:41 GMT 2026

काठमाडौं । नेपालमा विदेशी सिनेमाका पारखीहरू छन्। त्यसमा पनि भारतीय सिनेमामा ओइरिने दर्शकहरू बढी छन्। जुन फिल्महरू रिलिज हुँदा दर्शकहरू हल पुग्न तछाडमछाड गर्छन्।
अझ चर्चित स्टारको फिल्म आउँदा त दर्शकहरू बिहानदेखि मध्यरातिसम्म हलसम्म पुग्छन्। यस्तो क्रेज देखेर वितरकले महँगो रकम तिरेर हलिउड र बलिउड फिल्म नेपाल ल्याउँछन्। जसले नेपाली बक्सअफिसमा राम्रै व्यापार गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)