कला क्रान्ति अवार्डबाट कलाकार तथा सञ्चारकर्मी सम्मानित
clickmandu.com · Mon Jul 06 03:29:46 GMT 2026

खोटाङ । नगेन आर्ट एकेडेमीले आज खोटाङमा आयोजित एक समारोहका बीच कलाकार तथा सञ्चारकर्मीलाई सम्मान गरेको छ ।
खोटाङमा सञ्चालन भैरहेको मझुवागढी मूर्ति कार्याशाला समेतको सन्दर्भ पारेर उनीहरूलाई सम्मान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)