त्रिशूली–३ बी आयोजनामा कार्यरत इन्जिनियर किसान अधिकारी १२ दिनदेखि भग्नावशेषमा आमा–छोरी खोज्दै
ekantipur.com · Sun Sep 06 17:03:52 GMT 2026

त्रिशूली–३ बी आयोजनामा कार्यरत इन्जिनियर किसान अधिकारी १२ दिनदेखि भग्नावशेषमा आमा–छोरी खोज्दै
बाढीबाट आफू भागेर मुस्किलले बाँचेका त्रिशूली–३ बी आयोजनामा कार्यरत इन्जिनियर किसान अधिकारी आमा गीता र दुई वर्षकी छोरीलाई खोज्न १२ दिनदेखि आयोजनाको भग्नावशेषमा भौतारिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)