शेखरलाई महाधिवेशन गर्ने संयन्त्रको नेतृत्व मान्न गगन तयार
ekantipur.com · Sun Sep 06 17:04:28 GMT 2026

शेखरलाई महाधिवेशन गर्ने संयन्त्रको नेतृत्व मान्न गगन तयार
नेता कोइरालासँग आइतबार भएको भेटमा सभापति थापाले महाधिवेशनको निष्पक्षताका लागि त्यस्तो राजनीतिक संयन्त्रको आफू नेतृत्वसमेत छाड्न तयार रहेको सन्देश दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)