पुलिस र न्यु डायमण्ड सेमिफाइनलमा
neplays.com · Wed Jun 11 16:35:22 GMT 2025
पोखरा । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पोखरा रंगशालास्थित कभर्डहलमा बुधबार समूह चरणको दोस्रो खेलमा सहज जित निकाल्दै दुवै टिम समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)