अन्तरजातीय विवाह गरेका २५ जोडी नगदसहित सम्मानित
ratopati.com · Mon Jul 06 03:54:57 GMT 2026

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५ जोडीलाई नगदसहित सम्मान गरेको छ ।
लक्षित समुदाय कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट आइतबार आयोजित एक विशेष कार्यक्रममा ती जोडीहरूलाई प्रतिजोडी ३ हजार ५०० रुपैयाँ नगदसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)