कैलालीमा कारको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
setopati.com · Mon Jul 06 03:52:30 GMT 2026

कैलालीमा कारको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
जिल्लाको धनगडी उपमहानगरपालिका– ३ बोराडाडी चोकमा आइतबार राति पौने १० बजे धनगढी चौराहाबाट अत्तरिया तर्फ जाँदै गरेको से ४ प ९५२ नम्बरको मोटरसाइकललाई भारतीय नम्बर प्लेटको कारले ठक्कर दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)