बस सेवाले ल्यायो ‘न्यु इयर, न्यु एड्भेञ्चर’ क्याम्पेन
onlinekhabar.com · Mon Apr 13 10:58:04 GMT 2026

३० चैत, काठमाडौं । बस तथा हवाइ उडान सेवाको अनललाइन टिकट बुकिङ प्लेटफर्म बस सेवाले नयाँ वर्षलाई लक्षित गर्दै क्याम्पेन सार्वजनिक गरेको छ ।
जसअन्तर्गत बस सेवा अनलाइनबाट टिकट काट्ने यात्रुले माउन्टेन फ्लाइट, बन्जी जम्प, फ्री बस टिकट र क्यास ब्याकसहितको सुविधा पाउने कम्पनीले जनाएको छ । २९ चैतदेखि सुरु यो १५ वैशाखसम्म जारी रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)