भोटेकोशी बाढीः एक हजार ३५३ शव फेला
gorkhapatraonline.com · Sun Sep 06 17:32:59 GMT 2026

भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५३ जनाको शव फेला परेको छ । बाढीमा परी अझै तीन हजार ९९२ जना सम्पर्कविहीन छन्।
प्रहरी प्रधान कार्यालय नक्सालको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५३० पुरुष, ३२८ महिला तथा ४९५ वटा शव पहिचान गर्न नसकिने अवस्थामा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)