इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
ratopati.com · Sun Jun 14 18:25:36 GMT 2026

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेको छ ।
आइतबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बिच २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरूले कार्यभार ग्रहण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)