मनको बह पोख्न ‘आइकनफेस’
setopati.com · Thu Mar 25 17:50:00 GMT 2021
परिवारवाट टाढा रहेर एक्लोपन महशुस गर्नेका लागि मनको बह पोख्न सकुन् भनेर सिड्नीस्थित असनेप आइटी सोलुसनले ‘आइकन फेस’ नामक एप्स बजारमा ल्याएको छ।
अष्ट्रेलियामा बस्दै आएका नेपाली युवाले उक्त एप्स सञ्चालनमा ल्याएका हुन्। विशेषत कोरोना महामारीका र यसको प्रभावका कारण एक्लोपन महशुस गरिहेका मानिसलाई लक्षित गर्दै उनीहरुले यो एप्स सञ्चालनमा ल्याएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)