दृष्टिविहीन विश्वकप क्रिकेट: नेपालद्वारा अफगानिस्तान पराजित
dcnepal.com · Mon Nov 25 11:21:58 GMT 2024
काठमाडौं। दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। नेपालले अफगानिस्तानलाई एक सय आठ रनले हराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)