धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने : मुख्यमन्त्री भट्ट
ratopati.com · Sun Sep 06 17:41:44 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
आगामी बजेटमा सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन कसरी गर्ने भन्ने विषयमा आइतबार नाटा सुदूरपश्चिम तथा पर्यटन व्यवसायीसँग आयोजित छलफलमा सुदूरपश्चिममा पर्यटकलाई आकर्षित गर्न पर्याप्त सम्भावना रहेको बताउँदै धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)