अमेरिकाले लगायो क्युबाका राष्ट्रपतिमाथि प्रतिबन्ध
nepalnews.com · Fri Jun 05 07:22:42 GMT 2026

वासिङ्टन डीसी। अमेरिका र क्युबाबिचको तनाव फेरि चर्किएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबाका राष्ट्रपति मिगुएल डियाज–कानेल, उनकी पत्नी तथा उच्च सरकारी अधिकारीहरूमाथि नयाँ प्रतिबन्ध लगाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)