सुदूरपश्चिम सरकार : बजेटमा राजनीतिक विवाद, ओझेलमा विकासको बहस
kendrabindu.com · Mon Jul 06 04:19:18 GMT 2026

टिकाराम सुनार
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट राजनीतिक विवादको केन्द्रमा छ । प्रतिपक्षी दलको विरोध स्वाभाविक मानिए पनि यसपटक विवादको विशेषता फरक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)