संसद्मा अघि बढाइँदै अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि
onlinekhabar.com · Mon Jul 06 04:17:47 GMT 2026

२२ असार, काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि संसद्मा अघि बढाइँदैछ ।
प्रतिनिधिसभामा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले यससम्बन्धी दुई वटा महासन्धि लगेका छन् । यसलाई अगाडि बढाउने कार्यसूची सोमबारको प्रतिनिधि सभाको बैठकका लागि तय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)