ग्लोबल पासपोर्ट इन्डेक्स : स्वीडेन शीर्ष, नेपाल १६४औँ स्थानमा
barnanmedia.com · Mon Jul 06 04:15:41 GMT 2026

काठमाडौं । सन् २०२६ को ग्लोबल पासपोर्ट इन्डेक्स सार्वजनिक गरिएको छ । यसको विश्वव्यापी वरीयतामा युरोपको वर्चस्व छ । यस वर्ष स्वीडेनले विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टका रूपमा पहिलो स्थान हासिल गरेको छ ।
विश्वका शीर्ष १० सबैभन्दा शक्तिशाली पासपोर्टमध्ये नौ युरोपेली देशका छन् । नेपालको वरीयता भने गत वर्षको तुलनामा एक स्थान तल झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)