अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित
nepalnews.com · Mon Jul 06 04:31:47 GMT 2026

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५ जोडीलाई नगदसहित सम्मान गरेको छ।
लक्षित समुदाय कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट आइतबार आयोजित कार्यक्रममा अन्तरजातीय विवाह गरेका २५ जोडीलाई प्रतिजोडी रु. तीन हजार ५०० नगदसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)