संघ सरकारको न्यूनतम साझा कार्यक्रम लेख्न चार जना छानिए
palikakhabar.com · Mon Sep 09 06:09:52 UTC 2024

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको न्यूनतम साझा कार्यक्रम लेख्न चार जना छानिएका छन् । गठबन्धनको शीर्ष नेताहरूको बैठकले सरकार गठन भएको दुई महिनापछि साझा कार्यक्रमलाई टुंग्याउन चार सदस्यीय कार्यदल बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (palikakhabar.com)