दिल्लीमा भत्किएको आवासीय भवनमा दर्जनौँ विद्यार्थी फसेको आशंका
baahrakhari.com · Sun Sep 06 18:05:55 GMT 2026

काठमाडौं । भारतको नयाँ दिल्लीमा आवासीय भवन भत्किँदा दर्जनौँ विद्यार्थी फसेको हुनसक्ने आकलन गरिएको छ ।
आइतबार दिउँसो भवन भत्किँदा ५० भन्दा बढी मानिस त्यहाँ फसेको आकलन गरिएको थियो ।घटनामा तीनजनाको ज्यान गएको छ भने तीनजना गम्भीर घाइते भएको बीबीसीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)