हजुरआमाको हत्या आरोपमा नाती पक्राउ
gorkhapatraonline.com · Mon Nov 25 17:35:22 GMT 2024

शेरबहादुर राई
ओखलढुङ्गा, मङ्सिर १० गते । ओखलढुङ्गामा ८२ बर्षीय हजुरआमाको हत्या गरेको आरोपमा १३ बर्षीय नाती पक्राउ परेका छन् । हजुरआमाले गाली गरेको निहुमा सहन नसकी आगो फुक्ने ढुंग्रीले प्रहार गरी हत्या गरेको आरोपमा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)