पाकिस्तानी प्रधानमन्त्री सरिफ शनिबार चीन भ्रमणमा जाने
nepalnews.com · Thu May 21 23:50:33 GMT 2026

बेइजिङ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ आगामी शनिबारदेखि मङ्गलबारसम्म चीनको राजधानी बेइजिङको औपचारिक भ्रमणमा जाने भएका छन् ।
यो भ्रमणलाई क्षेत्रीय कूटनीति र मध्यपूर्वको जारी तनावबीच रणनीतिक छलफलका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)