तेस्रो त्रैमासमा जीडीपी ३.५१ प्रतिशतले बढ्ने प्रक्षेपण
clickmandu.com · Mon Jul 06 05:09:44 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३.५१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यलयले सोमबार सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमान अनुसार चालु आवको तेस्रो त्रैमासमा ३.५१ प्रतिशतले जीडीपी बढ्ने देखिएको हो । यसमा मौसमी प्रभाव समावेश नगरिएको कार्यलयले जनाएको छ ।
आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा अर्थतन्त्रका विभिन्न क्रियाकलापहरूभएको सुधार कारण उक्त वृद्धिदरको अनुमान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)