शुक्लाफाँटामा अनुमतिविना घुम्ती व्यापार गर्न नपाइने
lokaantar.com

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमतिविना अनधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ ।
नगरपालिकाको क्षेत्राधिकार भित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा सवारी साधनको प्रयोग गरी व्यवसाय गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)