दुहबीका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
gorkhapatraonline.com · Fri Jun 05 07:31:14 GMT 2026

सुनसरीको दुहबी नगरपालिकामा कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री तथा कम्बाइन मिल वितरण गरेको छ ।
नगरपालिका क्षेत्रका किसानलाई कृषिमा यान्त्रिकीकरण र प्राङ्गारिक खेती प्रवद्र्धन गर्ने उद्देश्यले दुई वटा कम्बाइन मिल, तीन वटा २० एचपी क्षमताका पावर टेलर सहितका कृषि उपकरण वितरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)