इरानका सर्वोच्च नेताद्वारा मोहसेनी–एजेई पुनः न्यायपालिका प्रमुखमा नियुक्त
ratopati.com · Mon Jul 06 05:24:59 GMT 2026

इरानका सर्वोच्च नेता मोजताबा खामेनीले घोलामहोस्सेन मोहसेनी–एजेईलाई दोस्रो पाँचवर्षे कार्यकालका लागि न्यायपालिका प्रमुखमा पुनः नियुक्त गरेका छन् ।
उनले आफ्ना पूर्ववर्ती अली खामेनीद्वारा जारी निर्देशन तथा जुनको अन्त्यमा आफूले व्यक्त गरेका भनाइले इरानको न्यायपालिकामा सुधारका प्रयासलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)