राष्ट्रिय सभा बैठक बस्दै, बजेटबारे ९ मन्त्रीले जवाफ दिने
nepallive.com · Mon Jul 06 05:35:03 GMT 2026

काठमाडौँ – राष्ट्रिय सभाको बैठक सोमवार बस्ने भएको छ । बैठक दिउँसो सवा १२ बजे बस्न लागेको हो । आजको बैठकमा बजेटमाथिको प्रश्नमा ९ जना मन्त्रीले जवाफ दिने संघीय संसद् सचिवालयले जनाएको छ ।
विनियोजन विधेयक २०८३ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये ९ वटा मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)