पूर्वसचिव भिम उपाध्यायलाई भ्रष्टाचार मुद्दामा सफाइ
nepalwatch.com · Mon Sep 09 17:58:24 UTC 2024

काठमाडौं । मेलम्ची खानेपानी आयोजनासम्बन्धि भ्रष्टाचार मुद्दामा बिशेष अदालतले आंशिक ठहरको फैसला गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवको बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको आठ अर्ब ७१ करोडको ठेक्कामा एक अर्ब ६३ करोड भ्रष्टाचार भएको दाबी गर्दै दायर गरेको चार जना दोषी ठहर भएका छन् भने १४ जनाले सफाइ पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)