नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता
ratopati.com · Sun Sep 06 19:14:29 GMT 2026

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा उद्धारलाई थप तीव्र पारिएको छ ।
शनिबार विदुर नगरपालिका–१० स्थित वेत्रावतीमा ६४ वर्षीया महिलालाई ११ दिनपछि सकुशल उद्धार गरिएको थियो । सोही समयमा विदुरमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सूचना तथा सञ्चारमन्त्रीसमेत रहनुभएका नुवाकोट–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा विक्रम तिमिल्सिनाले अझै केही दिन सूक्ष्म रूपमा खोज तथा उद्धारलाई जारी राख्न निर्देशन दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)