‘द स्माइलिङ असासिन’ : हालान्डले रचे नर्वेको फुटबल इतिहास
ratopati.com · Mon Jul 06 05:51:06 GMT 2026
न्युयोर्क । आफ्नो शान्त स्वभाव, उत्कृष्ट गोल गर्ने क्षमता र चलाख मुस्कानका साथ नर्वेका अर्लिङ हालान्डले फेरि एकपटक इतिहासमा आफ्नो नाम दर्ता गरेका छन्।
फिफा विश्वकपको क्वाटरफाइनलमा नर्वेलाई पुर्याएको केही समयपछि देशका उत्कृष्ट फुटबलर मानिने हालान्डले भने, ‘नर्वेको इतिहासमा यो सबैभन्दा अद्भुत दिनहरूमध्ये एक हो।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)