आज एमाले सचिवालय बैठक : नेताहरूको कार्य विभाजन टुंग्याइँदै
nepalpress.com · Fri May 22 00:41:35 GMT 2026

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।
अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित नीजि निवासमा बिहान ११ बजे बैठक तय भएको कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । बैठकमा नेताहरूको कार्यविभाजन मूल एजेण्डा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)