सानिमा बैंकको बससेवा क्यासब्याक अभियान पुनः सञ्चालनमा
setopati.com · Tue Apr 14 06:32:33 GMT 2026

सानिमा बैंकले डिजिटल कारोबार प्रवर्द्धनमा ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया तथा सफलतालाई मध्यनजर गर्दै बससेवा क्यासब्याक अभियान पुनः सञ्चालन गरेको छ।
यस अभियान अन्तर्गत सानिमा बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बससेवा मार्फत बस टिकट खरिद गर्ने ग्राहकहरूले आकर्षक क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)