वैदेशिक रोजगारका पीडितले पाए ४३ करोड क्षतिपूर्ति
baahrakhari.com · Mon Jul 06 06:01:19 GMT 2026

काठमाडौं । पछिल्लो एक वर्षमा वैदेशिक रोजगार सम्बन्धी ठगी घटनाका पीडितले साढे ४३ करोड रुपैयाँ क्षतिपूर्ति पाएका छन् । चालु आर्थिक वर्षमा पीडितहरूले सो क्षतिपूर्ति पाएका हुन् ।
वैदेशिक रोजगार विभागका अनुसार २०८२ साउन १ गतेदेखि २०८३ असार २० गतेसम्मको अवधिमा वैदेशिक रोजगारपीडितलाई कुल ४३ करोड ४१ लाख ५९ हजार ३०४ रुपैयाँ क्षतिपूर्ति रकम उपलब्ध गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)